नेपाल उद्योग तथा व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का


सुर्खेत । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कमिटि सुर्खेत नयाँ कार्य समिति गठन गरिएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले नयाँ कमिटि गठन गरेको हो । भानुभक्त खड्काको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा पुर्ण प्रसाद जैसी र पहलसिङ बस्याल, सचिवमा ओम प्रकाश तिवारी, कोषाध्यक्षमा सृजना गुरुङ, उपसचिवम महेन्द्र प्रसाद शर्मा, डम्बर गौतम, भुपेन्द्र सुनार र सहकोषाध्यक्षमा हरि प्रसाद पौडेल चयन भएका छन् ।

सदस्यहरुमा थानेश्वोर कंडेल, प्रेम कुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, राम प्रसाद जैसी, लोक प्रसाद पाण्डे, पृथ्बी बहादुर रावत, हरिलाल खड्का, मनबिर धौलाकोटी, देबिराम बस्याल, रमेश खड्का, ललित कुमार श्रेष्ठ, दुर्गा बस्याल, गणेश बिसि, याम बहादुर श्रेष्ठ, पुर्ण प्रसाद पाण्डे, टेकेन्द्र कडेल, थानेश्वोर रेग्मी र देबिराम पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया