बादी बालबालिकालाई टिसर्ट


सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतस्थित बादी सरोकार मञ्चमा रहेका बालबालिकाहरुका लागि एक सय दश थान टिसर्ट हस्तान्तरण गरिएको छ । एम.आर.आर. ग्रुप अस्ट्रेलियाबाट उठेको सहयोग र एम.आर.आर. सुर्खेतको समन्वयमा टिसर्ट हस्तान्तरण गरिएको हो  एम.आर.आर. सुर्खेतको टोलीले बालबालिकाको लागि टिसर्ट हस्तान्तरण गरेका छन् ।

युवा अभियान्ता महेन्द्र थापा ‘मानव सेवा’ ले बादी बालबालिकालाई टिसर्ट वितरणका क्रममा सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

तस्विर सौजन्य -महेन्द्र थापा

तपाईको प्रतिक्रिया